हेटौंडा : अधिकार हस्तान्तरण नगरेको भन्दै संघीय सरकारमाथि मुद्दा दायर गर्ने तयारी गरेको बागमती प्रदेश सरकारविरुद्ध २ सय २३ वटा मुद्दा परेका छन्।देश संघीयतामा गएपछि स्थापना भएदेखि हालसम्म करिब ५ वर्षमा प्रदेश सरकारविरुद्ध २ सय २३ वटा मुद्दा परेका हुन्। प्रदेश सरकारविरुद्धका मुद्दा वर्षेनी बढ्दो अवस्थामा समेत रहेको छ।शुरुका वर्षमा प्रदेश सरकारविरुद्ध कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा पर्ने गरेका थिए तर पछिल्ला वर्षमा मुद्दाको प्रकृतिमा फेरिएको&nb