काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उच्च स्तरीय राजनीतिक समन्वय समितिकाे संयाेजक दिएर रामचन्द्र पाैडेललाई शेरबहादुर देउवाले महाधिवेशनमा गठबन्धन गर्न लागेकाे भन्ने प्रचार भ्रमपूर्ण रहेकाे बताएका छन् । आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “समन्वय समितिमा पाैडेलकाे उपयाेगिता रहेकाले संयाेजक बनाइएकाे हाे । […]