एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले बजेट पास भए लगत्तै मन्त्री फिर्ताको निर्णय कार्यान्वयन गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन्।...

भोलिसम्म मन्त्री फिर्ता बोलाउने नेकपा एसको तयारी

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेको छ। बिहीबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले भोलिसम्म सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको...

एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन् । बजेट पारित भएसँगै मन्त्रीहरू हेरफेरको तयारी पनि भएको हाे । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भएपनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर […]

मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय स्थायी कमिटीबाट अनुमोदन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको छ। बुधबार तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि जेठ २१ गते पार्टीको सचिवालय बैठकले गरेको मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको हो। साथै बैठकले यही असार ११ र १२ गते पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठक र असार १३ र […]

एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने

एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । मन्त्रिपरिषद्‍मा एकीकृत समाजवादीको भागमा परेका ६ मध्ये ५ जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरेको हो ।

मन्त्री हेरफेर नियमित प्रक्रिया हो: माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन्। समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन्। पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन्। ‘यो नियमित […]

मन्त्री फिर्ताको निर्णय सुनाउन अध्यक्ष नेपाल बालुवाटार जाँदै

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मन्त्री फिर्ता गर्ने पार्टीको निर्णय प्रधानमन्त्रीलाई सुनाउन बालुवाटार जान लागेका छन् । आज (आइतबार) बसेको पार्टी सचिवालय बैठकले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेपछि त्यसबारे जानकारी गराउन उनी बालुवाटार जान लागेका हुन् । ‘पार्टीबाट ६ महिनाअघि मन्त्री बनाउँदा ६ महिनापछि पार्टीले फिर्ता बोलाउन […]

मन्त्री फिर्ता बोलाउने निर्णयलगतै आले र खतिवडा पार्टी कार्यालय पुगे

नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।  एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुगेका हुन । आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् । अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहेका छन् ।

एकीकृत समाजवादीले गोविन्द बन्दीबाहेक सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) ले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ। पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने–हाम्रो […]

पार्टीका सबै मन्त्री फिर्ता बोलाउने माधव नेपालको तयारी

काठमाडौं, फागुन १२ । पाँचदलीय गठबन्धनको सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने रहेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल एमसीसीका विषयमा सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको नीति विपरित अभिव्यक्तिहरु दिएको भन्दै असुन्तष्ट छन् । सरकारमा सहभागी एकीकृत समाजवादीका मन्त्रीहरुले एमसीसीकै कारण आफ्नो मन्त्री पद धरापमा नपरोस भन्दै पछिल्लो शुक्रबार सामुहिक छलफलसमेत गरेका […]