राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव लगाउनुपर्ने काँग्रेसको निष्कर्ष, चार दलका चार नेताबीच ‘निर्णायक’ छलफल हुने

नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै काँग्रेसले यस्तो निष्कर्ष निकालेको छ । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले सो निष्कर्ष निकालेको सहायक महामन्त्री सुनील थापाले रातोपाटीलाई बताए । बैठकमा सभापति शेरबहादुर देउवाले सरकारको असंवैधानिक कदमविरुद्ध एकजुट

सम्बन्धित सामग्री

सरकारले भन्यो - जबराको  महाभियोग प्रस्ताव निष्क्रिय भएको छैन

काठमाडौं : सरकारले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग नयाँ प्रतिनिधिसभामा छलफल हुने बताएको छ।बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग नयाँ संसदमा छलफल हुने बताएका हुन्।उनले महाअभियोगमाथि छलफल भएको प्रतिवेदन नयाँ गठित प्रतिनिधिसभामा छलफल हुने विषय जीवित रहेको बताए। उनले महाअभियोग सार्वभौम सम्पन्न

समितिमा गयो जबराविरुद्धको महाभियोग प्रस्ताव

काठमाडाैं : प्रतिनिधिसभाले प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाएको छ।प्रतिनिधिसभाको आइतबारको बैठकमा महाभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ। गत १ फागुन गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्ध लगाइएको महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा जबराबिरुद्ध गत फागुन २९ गते सांसद देवप्रसाद गुरुङले प्रस्तुत गरेका महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको हो। मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। माओवादी केन्द्रका गुरूङ, काँग्रेसकी पुष्पा […]

महाभियोग प्रस्ताव संसदमा पेश- छलफल सुरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराब विरुद्धको महाभियोग प्रस्ताव संसद्‍मा पेश भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव पेश गर्न समय दिनुभएपछि माओवादी सांसद देव गुरुङले महाभियोग प्रस्ताव पेश गर्नुभएको हो । महाधिवेशन प्रस्ताव संसदमा दर्ता भएपछि प्रतिनिधिसभामा सांसदहरुले धारणा राख्नेछन् । महाअभियोग प्रस्ताव पेश …

संसद्मा महाभियोग प्रस्ताव छलफल (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

महाभियोग दर्तापछि कांग्रेसले संसदीय दलमा छलफल गर्दै

पाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि काँग्रेसले यसबारे थप छलफल गर्न लागेको हो । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले बैठक बिहान ९ बजेका लागि बोलाइएको बताइन् ।  बैठकमा मुख्य एजेण्डा जबराविरुद्ध आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति तय गर्ने हुने उनको भनाइ छ । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

अरु चार जना न्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे छलफल भएको छैन : विष्णु पौडेल

काठमाडौं, २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तापक्षीय तीन दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीति तरंगित छ । हिजो (आइतबार) मात्रै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदहरुले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । उक्त प्रस्ताव दर्ता भएसँगै राणा स्वतः निलम्बनमा परेका छन् । र, कायममुकायम प्रधानन्ययाधीशमा […]