काठमाडौं, २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तापक्षीय तीन दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीति तरंगित छ । हिजो (आइतबार) मात्रै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदहरुले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । उक्त प्रस्ताव दर्ता भएसँगै राणा स्वतः निलम्बनमा परेका छन् । र, कायममुकायम प्रधानन्ययाधीशमा […]