लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सातजना पक्राउ

तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब दुई केजीसहित चितवन कालिका नगरपालिका–८ बस्ने २६ वर्षीय राजन बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

मलेसियामा बसेर जापानीहरुमाथि ठगी : सातजना पक्राउ

मलेसियमा बसेर जापानी नागरिकलाई लक्षित गरी फोन घोटाला सञ्चालन गरेको आशंकामा मलेसियाको प्रहरीले सातजना जापानीलाई पक्राउ गरेको छ। मलेसियन प्रहरीले सोमबार क्वालालम्पुरको एक कन्डोमिनियममा छापा मारेर २३ देखि ४१ वर्षका सातजना पुरुषहरूलाई पक्राउ गरेको हो । घोटालामा संलग्न रहेको आशंकाको सूचना जापानी दूतावासबाट पाएपछि प्रहरीले उनीहरुको अपार्टमेन्टमा छापा मारेर फोन र अन्य सामानसहित पक्राउ गरिएको …

लागुऔषधसहित सातजना पक्राउ

काठमाडौं – देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट नियन्त्रित लागुऔषध डाईजेपाम १ सय ९४ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल र नुर्फिन २ सय एम्पुलसहित काठमाडौं महानगरपालिका–२४ मखनटोल बस्ने ५० वर्षीय अनिल महाजुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश – […]

मकवानपुरमा निर्वाचनविरोधि गतिविधि गर्ने सातजना पक्राउ

निर्वाचनविरोधि गतिविधि गरेको भन्दै मकवानपुर प्रहरीले हेटौंडाबाट सातजनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार बिहान १० बजेको समयमा हेटौंडा उपमहानगरापालिका वडा नम्बर १० बसपार्क क्षेत्रबाट नेकपा बहुमत पार्टीका जिल्ला इन्चार्ज रबि...

निर्वाचनविरुद्ध प्रचारप्रसार गर्ने सातजना पक्राउ

उनीहरूलाई महोत्तरीको बलवा- ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।...

पुरानो रिसइवीका कारण बालकको हत्या, सातजना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय बालकको हत्या आरोपमा सातजना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–६ …

सालका ६७ रूख काटेको आरोपमा सातजना पक्राउ

मकवानपुरको हेटाैंडास्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध रूपमा ६७ वटा सालका रूख काटेको आरोपमा सातजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरू चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनका पदाधिकारी रहेको राससले जनाएको...

सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए।...

जग्गा ठगी प्रकरणः वडाध्यक्ष, मालपोत कर्मचारीसहित सातजना पक्राउ

खाँदवारी, २९ फागुन । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । वडाध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको […]

मोटरसाईकल चोरीमा संलग्न सातजना पक्राउ

काठमाडौंमा मोटरसाईकल चोरीमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार राम शाह पथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरीमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक...

व्यापारी हत्याको आरोपमा सातजना पक्राउ

बैतडी : व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले दुई व्यापारीसहित सातजनालाई नियन्त्रणमा लिएको छ।बिहीबार बिहान  सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए। कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट रहेकोले हत्याको आशंका गरिएको छ।घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। नियन्त्रणमा लिएकाहरूको नाम भने सार्वजनिक