व्यापारी हत्याको आरोपमा सातजना पक्राउ

बैतडी : व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले दुई व्यापारीसहित सातजनालाई नियन्त्रणमा लिएको छ।बिहीबार बिहान  सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए। कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट रहेकोले हत्याको आशंका गरिएको छ।घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। नियन्त्रणमा लिएकाहरूको नाम भने सार्वजनिक

सम्बन्धित सामग्री

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ - NepaliPatra

काठमाडौँ । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा अनु […]

निर्वाचनविरुद्ध प्रचारप्रसार गर्ने सातजना पक्राउ

उनीहरूलाई महोत्तरीको बलवा- ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।...

पुरानो रिसइवीका कारण बालकको हत्या, सातजना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय बालकको हत्या आरोपमा सातजना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–६ …

अवैध रूपमा सालका रूख काटेको आरोपमा सातजना पक्राउ

मकवानपुरको हेटौंडास्थित एक सामुदायिक  वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका...

सालका रूख कटान गरेको आरोपमा सातजना पक्राउ

मकवानपुरको हेटौंडास्थित एक सामुदायिक  वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा  वन समितिका सात जनालाई पक्राउ ग...

सालका ६७ रूख काटेको आरोपमा सातजना पक्राउ

मकवानपुरको हेटाैंडास्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध रूपमा ६७ वटा सालका रूख काटेको आरोपमा सातजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरू चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनका पदाधिकारी रहेको राससले जनाएको...

सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए।...

धम्की दिएर सात करोड रुपैयाँ माग्ने ६ पत्रकारसहित सातजना पक्राउ

काठमाडौँ- धम्की दिएर सात करोड रुपैयाँ उठाउन खोजेको आरोपमा प्रहरीले ६ जना पत्रकारसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना पत्रकार रहेको र बाँकी एक जना मात्रै अन्य व्यक्ति रहेको प्रहरीले जनाएको छ। योजनावद्ध रुपमा पटक–पटक फोन र प्रत्यक्ष भेटेर ७ करोड रुपैयाँ माग गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ […]

धम्क्याएर सात करोड रकम मागेको आरोपमा पत्रकारसहित सात जना पक्राउ

धम्क्याएर सात करोड रकम मागेको आरोपमा ६ पत्रकारसहित सात जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।   पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं...

यात्रुसँग बढी भाडा लिने सातजना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोजेको आरोपमा सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी अनाधिकृत रूपमा भाडा उठाउने सात जनालाई सोमबार बिहान नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।भट्टराईका अनुसार कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु  क्षेत्रको काउन्टरबाट सिन्धुलीका