तस्बिरमा हेर्नुहोस काबुल विमानस्थलमा भएको विष्फोट

एजेन्सी, ११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ भने घाइतेको संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको हो । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म ९० जनाको […]

सम्बन्धित सामग्री

यात्रुबाहक जहाज उडेको एकै मिनेटपछि जापानी विमानस्थलमा अमेरिकी बम बिष्फोट (भिडिओ)

काठमाडौं । जापानमा एक यात्रुबाहक जहाज उड्नासाथ बम विष्फोट भएको छ । दक्षिण पश्चिम जापानको विमानस्थल मियाजाकीमा यस्तो बिष्फोट भएको हो । बेलायती विश्व च्यानल बीबीसीका अनुसार यात्रु बाहक जहाज उडेको झण्डै एक मिनेटपछि बम बिष्फोट भएको हो । बिष्फोट भएको बम अमेरिकी बम भन्ने अनुमान गरिएको छ । बीबीसीका अनुसार दोस्रो विश्व युद्धताका राखिएको […]

काबुल विमानस्थल विष्फोट (अपडेट) : मृत्यु हुनेको संख्या सय नाघ्यो

एजेन्सी, ११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो छ भने घाइतेको संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको हो । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म सय भन्दा […]

काबुल विमानस्थलबाहिर विष्फोट !

काठमाण्डाै – अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीवार पुष्टि गरेको छ । अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिबान समूहले चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एसियाली देशका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुन सक्ने अनुमान गरिएको छ ।पेन्टागनका प्रवक्ता जोन कर्बीले भन्नुभयो, ‘काबुल विमानस्थलबाहिर ठूलो विस्...

विमानभित्रै सामसङ मोबाइलको ब्याट्री पड्किएर आगो लागेपछि ...

सामसङ मोबाइलको ब्याट्री विष्फोट हुने समस्या पहिलेदेखिकै हो । त्यो अहिलेसम्म पनि जारी रहेको सोमवारको घटनाले पुष्टि गर्छ ।  सोमवार सिएटलमा अलास्का एयरलाइन्सको उडानभित्र सामसङ मोबाइलका कारण आगो लागेको छ ।  जसका कारण विमानमा चढेका यात्रुहरूलाई बाहिर निकाल्नु परेको थियो ।  सिएटल टाइम्सका अनुसार अमेरिकाको सिएटल-टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलमा अलास्का एयरलाइन्सको उडान ७५१ को क्याबिनमा आगो लागेको थियो ।  सो विमान न्यू ओर्लिन्सबाट सो सिएटल-टाकोमा विमानस्थलमा अवतरण गरेको थियो ।  सिएटल ...

विमानस्थलमा विष्फोटः कम्तीमा २२ को मृत्यु, ५० बढी घाइते

यमनको विमास्थलमा भएको विष्फोटमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छकन् । दक्षिणी यमनको अडेन शहरमा रहेको विमानस्थलमा विष्फोट भएको हो ।