यात्रुबाहक जहाज उडेको एकै मिनेटपछि जापानी विमानस्थलमा अमेरिकी बम बिष्फोट (भिडिओ)

काठमाडौं । जापानमा एक यात्रुबाहक जहाज उड्नासाथ बम विष्फोट भएको छ । दक्षिण पश्चिम जापानको विमानस्थल मियाजाकीमा यस्तो बिष्फोट भएको हो । बेलायती विश्व च्यानल बीबीसीका अनुसार यात्रु बाहक जहाज उडेको झण्डै एक मिनेटपछि बम बिष्फोट भएको हो । बिष्फोट भएको बम अमेरिकी बम भन्ने अनुमान गरिएको छ । बीबीसीका अनुसार दोस्रो विश्व युद्धताका राखिएको […]