विप्लवभन्दा ध्वंशात्मक कर्म गरेका प्रचण्डले भने, ‘बम पड्काएर राजनीतिक फाइदा हुँदैन’
विराटनगर । सत्तारुढ नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै उनले एक दुईवटा बम विष्फोट ...