काठमाडौं, १ फागुन । पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन पनि माओवादी घटकहरू एकताबद्ध हुनपर्ने औचित्य रहेको प्रचण्डको भनाइ छ । उनले क–कसको कहाँकहाँ कमजोरी रह्यो भन्नेबारे […]