मापदण्डविपरीत खानी सञ्चालन

प्रत्येक वर्ष हुने अनुगमनमा मापदण्ड नपुगेको भनिएका खानी तथा क्रसर उद्योग ‘यथास्थितिमा’ नै सञ्चालन भइरहेका छन् । मापदण्डविपरीत सञ्चालित उद्योग पहिचान भएकालाई एकातिर कारबाही भएको छैन भने स्थानीय तहले तीनै उद्योगबाट राजस्व उठाइरहेका छन् । कारबाहीका लागि तीनवटै तहले एकले अर्कालाई देखाउने प्रवृत्तिका कारण ती उद्योग निर्बाध सञ्चालन भइरहेका हुन् ।

सम्बन्धित सामग्री

२२ दिन बन्द क्रसर उद्योग खुल्यो

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्डविपरीत चलेका देशैभरका क्रसर तथा खानी उद्योग बन्द गर्न निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर, हालसम्म […] The post २२ दिन बन्द क्रसर उद्योग खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काभ्रेका नदी तथा खानीजन्य उद्योग आजदेखि बन्द

काभ्रेपलाञ्चोक । जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग आजदेखि बन्द गरिएका छन् । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको दश दिनअघि सार्वजनिक प्रतिवेदनले पनि यहाँ सञ्चालित नदीजन्य

अन्तर्वार्ता: जनताको ढाड सेक्ने काम मबाट हुँदैन : गम्भीरबहादुर राणा

लेले टिकाभैरव निवासी गोदावरी नगरपालिकाका मेयरका लागि एमालेका प्रत्याशी गम्भीरबहादुर राणा २०७४ सालको चुनावमा गोदावरी नगरपालिका ६ बाट निर्वाचित वडा सदस्य हुन् । उनले आफूलाई जनताले जिताएमा लेले नल्लु क्षेत्रमा मापदण्डविपरीत सञ्चालित खानी तथा क्रसर उद्योग व्यवस्थापन, बज्रबाराही अस्पताल एक सय शय्या क्षमताको बनाउने, राजस्व संकलन गर्ने नाममा जनताको ढाड सक्ने किसिमले कर नउठाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

काभ्रेका मापदण्डविपरीतका क्रसर–खानी बन्द गर्न निर्देशन

पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ ।

मापदण्डविपरीतका खानी तथा क्रसर उद्योगको अनुगमन सुरु

काभ्रेपलाञ्चोक : जिल्लामा सञ्चालित अधिकांश ढुंगा खानी तथा क्रसर उद्योगहरू मापदण्डविपरीत सञ्चालन हुँदै आएका कारण त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा अन्योल रहेको छ। सम्बन्धित निकायबाट स्वीकृत तथा अनुमति लिएर जिल्लाभित्र सञ्चालन हुँदै आएका भए पनि ती उद्योग तथा खानीहरू कुनै पनि मापदण्ड अनुरुप नपाइएको जिल्ला प्रशासन क...

अर्जुनधाराका क्रसर अवैध

झापाको अर्जुनधारा नगरपालिका आसपासका चुरे जंगल, नदीलगायतका स्थानमा रहेका खानी तथा क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।