काभ्रेपलाञ्चोक : जिल्लामा सञ्चालित अधिकांश ढुंगा खानी तथा क्रसर उद्योगहरू मापदण्डविपरीत सञ्चालन हुँदै आएका कारण त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा अन्योल रहेको छ। सम्बन्धित निकायबाट स्वीकृत तथा अनुमति लिएर जिल्लाभित्र सञ्चालन हुँदै आएका भए पनि ती उद्योग तथा खानीहरू कुनै पनि मापदण्ड अनुरुप नपाइएको जिल्ला प्रशासन क...