Use App
Read now
(current)
Download
गोरखापत्र
मंसिर २०७६
काभ्रेका मापदण्डविपरीतका क्रसर–खानी बन्द गर्न निर्देशन
पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ ।
पूर्ण विवरण