प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लीडरसीप’ कार्यक्रम

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लीडरसीप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीको सहभागिता थियो । कार्यक्रममा नायब महाप्रबन्धक सोन आले मगरले लीडरसीप सेसनले कम्पनीमा आबद्ध बीमा मध्यस्थकर्ता र कर्मचारीको कार्यक्षमता वृद्धिका साथै व्यावसायिक सफलतामा सहयोग पुगेको बताए । कार्यक्रममा कम्पनीका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे लगायतको उपस्थिति थियो । प्रशिक्षक मीनबहादुर घलेले लीडरसीपसम्बन्धी व्यावहारिक ज्ञान दिएका थिए । कार्यक्रममा अभिकर्ताको व्यावसायिक जीवनका आयाम र सफलताका सूत्रका विषयमा छलफल गरिएको थियो ।

सम्बन्धित सामग्री

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विरगंज होटल क्लार्क रिसोर्टमा उक्त तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका १२६ जना अभिकर्ताको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन […]

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, १४ मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई […]

बझाङमा नेशनल लाइफको बीमा सचेतना कार्यक्रम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले ११ मंसिरमा बझाङको चैनपुरस्थित सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविमा बीमा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको […]

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, ११, मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई […]

सूर्या लाइफको एजेन्ट रिफ्रेस्मेन्ट कार्यक्रम

सूर्या लाइफ इन्स्योरेनसले लुम्बिनी प्रदेशमा ‘एजेन्ट रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम गरेको छ ।सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्मानसहित उत्प्रेरणा मुलक सन्देश तथा प्रशिक्षण दिएका थिए । बिमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य वृद्धि हुने प्रमुख खड्काले बताए । […]

नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जुम्री बजार चोकबाट सुरू गरेको छ ।सोमबारबाट सुरू भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बिमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास लिएको […]

नेपाल लाइफको कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट सुरु

काठमाडौं, ११ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा […]

प्युठानमा नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अन

सन नेपाल लाइफको अभिकर्ता बिमा जागरण कार्यक्रम

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।सन नेपाल लाइफले कैलालिको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुरको महेन्द्रनगर र पूनर्वासमा बिमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की, […]

सन नेपाल लाइफको अभिकर्ता बिमा जागरण कार्यक्रम

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।सन नेपाल लाइफले कैलालिको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुरको महेन्द्रनगर र पूनर्वासमा बिमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की, […]