बझाङमा नेशनल लाइफको बीमा सचेतना कार्यक्रम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले ११ मंसिरमा बझाङको चैनपुरस्थित सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविमा बीमा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको […]

सम्बन्धित सामग्री

नेशनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमा सचेतना प्रवर्धद्धनमा जीवन बीमा कम्पनीहरूले पनि योगदान पुर्‍याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरूप आयोजना गरिएको यी कार्यक्रमहरूमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका […]