काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले विभिन्न विधाका नियमित तथा पूरक विद्यार्थीको परीक्षा शुल्कमा दुई सय प्रतिशत भन्दा बढी वृद्धि गरेपछि विद्यार्थी आन्दोलित भएका छन् । आइओएमले नियमिततर्फ स्नातक तहको शुल्क २५ सयबाट ९ हजार रुपैयाँ बढाएको छ भने स्नातकोत्तरतर्फ (एमडी) चिकित्सा विज्ञानको एक लाखबाट एक लाख ५० हजार र नर्सिङ तथा प्यारामेडिक्सको एक […]