किसानको बक्यौता तिर्न डीडीसीले लियो २० करोड ऋण

२० असार, काठमाडौं । सरकारले दूग्ध विकास संस्थान डिडिसीलाई सहुलियत दरमा २० करोड ऋण उपलब्ध गराएको छ ।लकडाउनका कारण दूग्ध उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेको भन्दै संस्थानले कृषि मन्त्रालयमार्फत सरकारसँग ऋण माग गरेको थियो । कृषि मन्त्राललयमार्फत संस्थानलाई अर्थले २० करोड सहुलियतको ऋण उपलब्ध गराएको संस्थानका बजार प्रबन्धक सन्जिव झाले बताए । उक्त ऋण […]

सम्बन्धित सामग्री

दुग्ध विकास संस्थानले ऋण लिएर तिर्यो किसानको रकम

काठमाडौं। दुग्ध विकास संस्थानले किसानहरुको डेढ महिनाको रकम भुक्तानी गरेको छ। संस्थानले कृषि मन्त्रालयबाट २० करोड रुपैयाँ ऋण लिई किसान बक्यौता रकम भुक्तान गरेको हो। कोभिडका कारण दुध बिक्री नभएपछि किसानको बक्यौता रकम बढेको थियो। दुग्ध विकास संस्थानका अनुसार अझै पनि संस्थाले किसानलाई २५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।

दुग्ध विकास संस्थानले ऋण लिएर किसानको बक्यौता दियो, २५ करोड अझै तिर्न बाँकी

काठमाडौं। दुध विकास संस्थानले २० करोड रुपैयाँ ऋण लिएर किसानलाई करिब डेढ महिनाको भुक्तानी गरेको छ। संस्थानले कृषि मन्त्रालयबाट ऋण लिएर