शारीरिक रूपमा अशक्तलाई स्पाइनिङ मेसिन प्रदान

सर्लाही : नेपाली कांग्रेस मधेश प्रदेश समिति सदस्य एवम् समाजसेवी ध्रुव रिजालले स्पाइनिङ मेसिन प्रदान गरेका छन्।विगत ७ वर्षदेखि दुर्लभ रोग स्पाइसी सिटीबाट ग्रसित रहेका लालबन्दी–५ रन्जितपुरका दाजुबहिनी विवेक कर्ण र आशा कर्णलाई १ लाख बढी मूल्य पर्ने स्पाइनिङ मेसिन प्रदान गरिएको हो।उनीहरुको शारीरिक व्यायामका लागि सहयोग पुर्‍याउने उदेश्यले आफूले मानवीय भावनाले स्पाइनिङ मेसिन प्रदान गरेको समाजसेवी रिजालले बताए। युवा नेता रिजाल  विगत लामो समयदेखि समाजसेवामा सक्रिय रहेका छन्।गतवर्षको शितलह

सम्बन्धित सामग्री

अशक्तलाई घरमै नागरिकता वितरण गर्दै बर्दिया

बर्दिया । जिल्ला प्रशासन कार्यालय गुलरियाले अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको छ । प्रशासनले बर्दियाका विभिन्न अवस्थाका अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको हो । जिल्ला तथा इलाका प्रशासन कार्यालय आउनजान नसक्नेलाई नागरिकता तथा अन्य सेवा आवश्यक परेमा घर दैलोमै उपलब्द्ध गराइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

नेफ्टा आयोजकले वितरण गरे वृद्ध तथा अशक्तलाई ब्लांकेट

काठमाडौं । नेफ्टा फिल्म अवार्डको अमेरिका आयोजक समितिले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ का बृद्ध तथा अशक्तलाई ब्लांकेट वितरण गरेको छ । युएस खबर, फेम नेपाल, चलचित्र प्राविधिक संघ, अमर फाउण्डेसन, एचडीएनपीको सहकार्यमा ७० जना बृद्ध तथा अशक्तलाई ब्यांकेट वितरण गरिएको हो । युएस खबरका सम्पादक तथा बढैयाताल निवासी ओम आचार्यको पहलमा न्यानो लुगा […]

अशक्तलाई न्यानो कपडा वितरण

काठमाडौँ,२० पुष । नेपालगञ्जस्थित वृद्धाश्रममा बस्दै आएका असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई कर्मचारी मिलन केन्द्र बाँकेले चिसोबाट जोगाएको छ । नेपालगञ्जस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र मानव सेवा आश्रममा रहेका असहाय व्यक्ति चिसोका कारण प्रभावित भएपछि केन्द्रले न्यानो कपडा कम्बल वितरण गरेको मिलन केन्द्रका अध्यक्ष खडानन्द तिवारीले जानकारी दिए । उनका […]

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला

खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीहरुलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।  बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो । मात्तिमबिर्ताका ९० जना वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो। एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो। […]

अशक्तलाई बाटो खर्च व्यवस्था

दुल्लु नगर पालिकाले नगरपालिकामा परिचय पत्र लिने आउने पूर्ण अशक्त भएका अपांगता भएका नगरबासीहरुलाई आउदा जाँदा बाटो तथा खाजा खर्च दिने भएको छ। दुल्लुनगर पालिकाले नगरभित्र वडाको दुरी हेरेर बाटो खर्च कति दिने निर्धारण गरेको हो।...

मतदानस्थलमा अशक्तलाई पहिलो प्राथमिकता

म्याग्दी  ।  हिमाली जिल्ला म्याग्दीको सबै मतदानस्थलमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ । जिल्लामा कायम भएका ७४ वटा मतदानस्थल र १ सय १४ वटा मतदान केन्द्रमा अपांग, ज्येष्ठ नागरिक, गर्भवती महिला, बिरामी र शारीरिक रूपमा अशक्त मतदाताहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको […]

शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले ४०२ अशक्तलाई घरैमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ। सामाजिक सुरक्षाभत्ता लिँदै आएका १ हजार २०७ जना लाभग्राहीमध्ये बैंकसम्म पुग्न नसक्ने ४०२ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई गाउँपालिकाले घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो। ५ वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/०७९ […]

शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण

खोटाङको साकेला गाउँपालिकाले ४०२ अशक्तलाई घरैमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सामाजिक सुरक्षाभत्ता लिँदै आएका १ हजार २०७ जना लाभग्राहीमध्ये बैंकसम्म पुग्न नसक्ने ४०२ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई गाउँपालिकाले घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । ५ वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षाभत्ता बापत १ करोड १३ लाख रुपैयाँ निकासा भएको थियो । सामाजिक सुरक्षा भत्ता नेपाल एसब

अशक्तलाई घरमै नागरिकता

शारीरिकरुपमा अशक्त एक महिला र उनका श्रीमानलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी खत्वे र उनका श्रीमान् ७४ वर्षीय मुसहरु खत्वेलाई प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बिदाकै दिन घरमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् ।  प्रजिअ गौतमको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह र प्रशासकीय अधिकृत कल्पना मानन्धर गएका थिए ।  दम र पक्षघातबाट पीडित दस...