म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सबै मतदानस्थलमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ । जिल्लामा कायम भएका ७४ वटा मतदानस्थल र १ सय १४ वटा मतदान केन्द्रमा अपांग, ज्येष्ठ नागरिक, गर्भवती महिला, बिरामी र शारीरिक रूपमा अशक्त मतदाताहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको […]