मोबाइल र गाडीसहित १० बिलासीका वस्तु आयातमा प्रतिबन्ध (सूचनासहित)

सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो ।

सम्बन्धित सामग्री

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका एक मन्त्रीले […]

आयात प्रतिबन्ध खोल्न माग

व्यवसायीका विभिन्न संघसंस्थाहरुले सरकारले लगाएको आयात प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायम रहेकोमा […]

आयात प्रतिबन्ध नथप्न माग

काठमाडौं । व्यवसायीका विभिन्न संघसंस्थाहरूले सरकारले लगाएको आयात प्रतिबन्धको म्याद नथप्न माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार जिप भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा […]

प्रतिबन्ध लगाएको वस्तुको आयात नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : सरकारले बिलासी गाडी, मोबाइल मदिरा र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै ती वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ। सरकारले गत सोमवार राजपत्रमा सूचना जारी गर्दै १० मध्ये ४ वस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यो निर्णय पालना गर्न राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाका नाममा…

आयात प्रतिबन्ध असोज २८ गतेसम्म निरन्तर, ६ वस्तुको प्रतिबन्ध हट्यो

काठमाडौंः गत वैशाख १३ गतेदेखि लगाइएको १० वस्तुको आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिए पनि केहीमा हेरफेर गरेको छ। सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। असोज २८ गतेसम्म चार वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको छ। कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने…

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार […]

साबुन आयातमा प्रतिबन्ध लगाउन माग

विराटनगर-आन्तरिक उत्पादनमा आत्मनिर्भर भएको लुगा धुने साबुन, डिटर्जेन्ट पाउडरलगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाउन उद्योगीले माग गरेका छन् ।विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले सवारीसाधन, मोटरसाइकल, मोबाइल फोन, टेलिभिजनलगायतका विभिन्न वस्तुको आयातमा असार मसान्तसम्म प्रतिबन्ध लगाएको छ । तर, स्वदेशमै आत्मनिर्भर भइसकेका लुगा धुने साबुनलगायतका वस्तुको आयातमा प्रतिबन्ध नलगाएकोमा नेपाल केन्द्रीय साबुन उत्पादक संघले आपत्ति […]

१० प्रकारका विलासिता सामान आयातमा प्रतिबन्ध

काठमाडौं । उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले विलासिताका सामान आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्र प्रकाशित गरेर १० विलासीका वस्तु आयातमा रोक लगाएको हो । आयातमा कडाइ गर्ने अभियानमा जुटेको सरकारले मोबाइल, मोटरसाइकल विदेशी खाद्यान्नलगायत १० प्रकारका सामान नेपाल भिœयाउन नपाउनेगरी प्रतिबन्ध लगाएको हो […] The post १० प्रकारका विलासिता सामान आयातमा प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

हाई एण्ड फोनको आयातमा प्रतिबन्ध, बजार मूल्य १५ प्रतिशतसम्म बढ्ने आंकलन

काठमाडौं । सरकारले असार मसान्तसम्म ६ सय डलरभन्दा महंगो मोबाइल सेटको आयातलाई मात्र प्रतिबन्ध लगाउन राजपत्रमा सूचना प्रकाशित गरेको छ ।  करिब २५ दिन देखि सबै खाले मोबाइल आयातमा प्रतिबन्ध भोगिरहेको बजारलाई सरकारको पछिल्लो निर्णयले राहत दिएको मोबाइल आयात तथा वितरककर्ताहरुले बताएका छन् । उच्च व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चिति निरन्तर घटेपछि सरकारले करिब २५...

सरकारले लगायो १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध, मोबाइल सेटदेखि मदिरासम्म

काठमाडौं : डलर सञ्चिती निरन्तर घट्दै गएपछि सरकारले १० प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना निकालेर मोबाइल सेटदेखि मदिरासम्मको आयातमा रोक लगाएको हो। मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादन पनि आयात गर्न पाइने छैन। कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, औद्योगिक कच्चा पदार्थबाहेक हिरा, खेल्ने तास, सबै प्रकारका खेलौनाको आयातमा पनि अंकुश लगाइएको छ।६ सय अमेरिकी डलरभन्दा बढ