काठमाडौं । उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले विलासिताका सामान आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्र प्रकाशित गरेर १० विलासीका वस्तु आयातमा रोक लगाएको हो । आयातमा कडाइ गर्ने अभियानमा जुटेको सरकारले मोबाइल, मोटरसाइकल विदेशी खाद्यान्नलगायत १० प्रकारका सामान नेपाल भिœयाउन नपाउनेगरी प्रतिबन्ध लगाएको हो […]
The post १० प्रकारका विलासिता सामान आयातमा प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.