टिसिएलको ‘अजम्बरी खुशी’ योजना

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यस बर्षको दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।...

सम्बन्धित सामग्री

टिसिएलको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

ओम्डियाबाट प्रमाणित टिसिएलले सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्यांकनका साथ टिसिएलको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै […]

टिसिएलको अन्तर्राष्ट्रिय टिम नेपाली बजार भ्रमणमा

नेपालको बजार अध्ययन र बजार विस्तारको लागि टिसिएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन) ले नेपाली बजारको भ्रमण गरेका हुन्।...

टिसिएलको गुगल टिभी बजारमा

टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ। कम्पनीले क्यामेरा जडित ७५ इन्चको पि ७३५ ४ के एचडीआर, सी ७३५ क्युएलइडी ४ के र पि ६३५ ४ के एचडीआर टिभी बजारमा ल्याएको छ।...

टिसिएलको ‘फुटबल हंगामा’ योजना

योजनाअन्तर्गत ग्राहकले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।...

टिसिएलको फुटबल हंगामा योजना सार्वजनिक

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई  लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन । ग्राहकहरुले आफूलाई बम्पर उपह

टिसिएलको ‘फुटबल हंगामा’ योजना, टिभी किन्दा आकर्षक नगद छुट र फ्री टिसर्ट पाइने

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई  लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  साथै टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु...

टिसिएलको ‘नयाँ वर्षको टिसिएलमय शुरुवात’ योजना सार्वजनिक

चैत २२, काठमाडौं । आइएचएसबाट प्रमाणित दोस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय शुरुवात’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरीद गर्दा आकर्षक नगद छूट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकहरुले यो योजना चैत्र ११ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने भएका छन् ।  ग्राहकले टेलिभिजनको खरीदमा रू. ५९ हजारसम्मको छूट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरीदमा रू. १९ हजारको छूटका साथै १ थान टि.भी स्टिक उपहार पनि पाउन सक्ने कम्पनीले बताएको छ  ।  त्यस्तै, वाशिङ मेसिनको खरीदमा रू. २७ हजार ४०० सम्मको छूटका साथै ६ केजीको एरिअल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन । र रेफ्रिजेरेटरको खरीदमा रू. ३३ हजार ४०० को  छूटका साथै केन्टको ओजोन एअर प्युरिफाएर उपहार पनि पाउन सक्ने बताइएको छ ।  त्यसैगरी, एअर कन्डिसनरको खरीदमा रू. ५३ हजार ७०० सम्मको छूटका साथै रू. ४ हजार बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउनुका साथै वाटर डिस्पेन्सरको खरीदमा रू. ४ हजार ९०० सम्मको छूट र चेस्ट फ्रिजरको खरीदमा रू. १४ हजार ८०० सम्मको छूट पाउन सक्ने कम्पनीले बताएको छ ।       यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ ।  नेपालभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।  कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

टिसिएलको नयाँ वर्ष योजना

आइएचएसबाट प्रमाणित विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय सुरुवात योजना’ सार्वजनिक गरेको छ।...

टिसिएलको नयाँ वर्ष अफर

टिभी ब्रान्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय सुरुवात !’ नामक योजना सुरु गरेको छ । कम्पनीले टिसिएलका होम

टिसिएलको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

टिभी ब्रान्ड टिसिएलले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गरेको जनाएको छ।