टिसिएलको ‘नयाँ वर्षको टिसिएलमय शुरुवात’ योजना सार्वजनिक

चैत २२, काठमाडौं । आइएचएसबाट प्रमाणित दोस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय शुरुवात’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरीद गर्दा आकर्षक नगद छूट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकहरुले यो योजना चैत्र ११ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने भएका छन् ।  ग्राहकले टेलिभिजनको खरीदमा रू. ५९ हजारसम्मको छूट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरीदमा रू. १९ हजारको छूटका साथै १ थान टि.भी स्टिक उपहार पनि पाउन सक्ने कम्पनीले बताएको छ  ।  त्यस्तै, वाशिङ मेसिनको खरीदमा रू. २७ हजार ४०० सम्मको छूटका साथै ६ केजीको एरिअल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन । र रेफ्रिजेरेटरको खरीदमा रू. ३३ हजार ४०० को  छूटका साथै केन्टको ओजोन एअर प्युरिफाएर उपहार पनि पाउन सक्ने बताइएको छ ।  त्यसैगरी, एअर कन्डिसनरको खरीदमा रू. ५३ हजार ७०० सम्मको छूटका साथै रू. ४ हजार बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउनुका साथै वाटर डिस्पेन्सरको खरीदमा रू. ४ हजार ९०० सम्मको छूट र चेस्ट फ्रिजरको खरीदमा रू. १४ हजार ८०० सम्मको छूट पाउन सक्ने कम्पनीले बताएको छ ।       यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ ।  नेपालभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।  कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

सम्बन्धित सामग्री

टिसिएलको फुटबल हंगामा योजना सार्वजनिक

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई  लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन । ग्राहकहरुले आफूलाई बम्पर उपह

टिसिएलको ‘फुटबल हंगामा’ योजना, टिभी किन्दा आकर्षक नगद छुट र फ्री टिसर्ट पाइने

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई  लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  साथै टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु...

टिसिएलको ‘अजम्बरी खुशी’ योजना

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यस बर्षको दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।...

टिसिएलको नयाँ वर्ष योजना

आइएचएसबाट प्रमाणित विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय सुरुवात योजना’ सार्वजनिक गरेको छ।...

टिसिएलको ‘क्यासब्याक र बम्पर उपहार’ योजना सार्वजनिक

इलेकट्रोनिक्स ब्राण्ड टिसिएलले नजिकिएको नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै ‘यस दसैँ तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।