प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे शवको वायोमेट्रिक औंठाछाप र डीएनए नमुना संकलन भएको एकिन भएपछि मात्रै शव व्यवस्थापन गर्न निर्देशन दिएको छ ।बिहीबार समितिको बैठकले अस्पतालमा रहेका बेवारिसे शवको विस्तृत विवरणसहित छुट्टै वेब पेज वा डोमेन बनाई सञ्चार माध्यमबाट बढिभन्दा बढी सूचना सम्प्रेषण गरी हरेक शवको वायोमेट्रिक औँठा छाप र डीएनए नमुना […]