इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई १-० ले हराएको हो । युभेन्ट्सको जितमा मोइस किनले १६औँ निर्णायक गोल गरे । जितसँगै युभेन्ट्स ८ खेलमा १४ अंक जोडेको छ । रोमा १५ अंक जोडेर चौंथो स्थानमा छ ।

सम्बन्धित सामग्री

युभेन्ट्स र रोमाले अंक बाँडे

इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्ट्स र रोमाले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा युभेन्ट्स र रोमाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युभेन्ट्सले भेनेजियालाई हरायो

काठमाडौँ – इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे । भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे । खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो […]

डिबाला र म्याकेनीको गोलमा युभेन्ट्स विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा युभेन्ट्स विजयी भएको छ ।