अर्थमन्त्रीको कार्यक्रम स्थानीयले बिथोले, सीडीओ र एसपीको सरुवा भयो

२१ फागुनमा मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टमाथी स्थानीयले ढुगामुडा गर्दै शिलान्यासको विरोध गरेका थिए

सम्बन्धित सामग्री

सीडीओ सरुवाको कार्यविधि संशोधन, जिल्ला वर्गीकरणमा हेरफेर

६ चैत, काठमाडौं ।  गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)को पदस्थापन, सरुवा वा काम काजमा खटाउने सम्बन्धी कार्यविधि संशोधन गरेको छ । कार्यविधिमा दोस्रो दोस्रो संशोधन गर्दै गृहले प्रमुख जिल्ला अधिकारी खटनपटनलाई नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापन सम्बन्धी ज्ञान, स्थानीय स्तरको कार्य अनुभव, रुची, क्षमता र वरिष्ठताको आधारमा थप सरल, पारदर्शी एवम् अनुमानयोग्य बनाउने […]

पाँचजना सीडीओको सरुवा

गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेको हो।...

ताप्लेजुङमा पहिलो पटक महिला सीडीओ

ताप्लेजुङ - ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउनु हुनेभएको छ । अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने हुनुभएकाे हाे ।  प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएकाे हाे । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चाेकमा सरुवा हुनुभएको छ । चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि  भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।

जाँदाजाँदै बालकृष्ण खाँणले गरे ४ जिल्लाका सीडीओ सरुवा

गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । गृहमन्त्रीको कार्यकाल पुरा गरेर हिँडनेबेला निवर्तमान गृहमन्त्री बालकृष्ण खाणले प्रजिअहरु हेरफेर गरेका हुन् ।आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालका पत्नी सुप्रभा ढुंगेललाई उनले मनाङको प्रजिअमा सरुवा गरेका छन् । गृह मन्त्रालयमा कार्यरत वसन्त भट्टराईलाई सोलुखुम्बुको सीडीओ बनाइएको छ ।रसुवामा प्रकाशचन्द्र अधिकारी र बाजुरामा पुष्कर खड्कालाई सरुवा गरिएको छ । गृह मन्त्रालयका अधिकारीहरूका अनुसार मनाङका रवीन्द्र आचार्यलाई काठमाडौंको सहायक प्

१२ जिल्लाका सीडीओ सरुवा (सूचीसहित)

गृह मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । आज गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णय गर्दै १२ जनालाई जिल्लामा सरुवा गरेका छन् भने ३ जनालाई मन्त्रालय तानेका छन् । मन्त्रालयका सह–सचिव घनश्याम उपाध्याय ललितपुरको सीडीओ बनेका छन् । रुद्रादेवी शर्मालाई गुल्मीबाट भक्तपूरको सीडीओ बनाईएको छ । पुण्यविक्रम पौडेललाई गुल्मी पठाईएको छ । शंकर अर्याल गोरखाको सीडीओ बनेका छन् ।मोरङका सीडीओ कोषहरि निरौलालाई मन्त्रालय तानेर त्यहाँ काशिराज दाहाललाई पठाईएको छ । दीपक पहाडीलाई रामेछापको, टेकराज निरौलालाई दोलखाको र नुरहरि खतिवडालाई संखुवासभाको सीडीओ बनाएर पठाईएको छ । आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देहीको सीडीओ बनाएर सरुवा गरिएको छ ।

ललितपुर र भक्तपुरसहित विभिन्न जिल्लाको सीडीओ परिवर्तन, को–कहाँ (सूचीसहित)

गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् । यस्तै रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ भने गुल्मीमा पुण्ड विक्रम पौडेलको सरुवा भएको छ । यसैगरी काशीराज दाहाल मोरङमा सरुवा भएका छन् भने यसअघि सीडीओ रहेका कोषहरि निरौलालाई गृह मन्त्रालयमा तानिएको छ । यसैगरी ललितपुरका सीडीओ डुण्डी प्रसाद निरौला पनि गृह मन्त्रालयमा

१२ जिल्लाका सीडीओ फेरिए [सूचीसहित]

गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो।

गृह मन्त्रालयले गर्‍यो १६ सीडीओको काज सरुवा [सूचीसहित]

गृह मन्त्रालयले विभिन्न जिल्लाका १६ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । मन्त्रालयले सीडीओको काज सरुवा गरेको प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । को कहाँ सरुवा ?

गृहमन्त्रालयले गर्‍यो दुई सीडीओको सरुवा

गृहमन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । बारा र तनहुका सीडीओलाई गृहमन्त्रालयमा जगेडामा तान्दै दुवै जिल्लामा नयाँ सीडीओ गृहले सोमवार पठाएको हो । जसअनुसार तनहुँमा विश्व अर्याल र बारामा कृष्णबहादुर कटवाल नयाँ सिडियो बनेका छन् । अर्याल विपद् प्राधिकरण र कटवाल सुनसरी कारागार झुम्कामा थिए ।

गृहले गर्‍यो २६ सहसचिव, उपसचिव र सीडीओको सरुवा

गृह मन्त्रालयले मन्त्रालयकाे स्तरीय निर्णयबाट २६ जना सहसचिव, उपसचिव र प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।...