बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टाभिगोलाई २-० ले हराएको हो । बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेले गोल गरे । खेलको १० औं ...

सम्बन्धित सामग्री

बार्सा, डर्टमन्ड र एथ्लेटिको च्याम्पियन्स लिगको नटआउट चरणमा

क्याटलान क्लब बार्सिलोना, जर्मन क्लब बोरुसिया डर्टमन्ड र स्पेनिस क्लब एथ्लेटिको मड्रिड युएफइए च्याम्पियन्स

घरेलु मैदानमा बार्सिलोना विजयी, एथ्लेटिको मड्रिड भने स्तब्ध

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एल्चीलाई ३–२ ले पराजित गरेको हो । १६ औँ मिनेटमा जुट्ग्ला र १९ औँ मिनेटमा पाएज गाविरियाले गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । एल्चीका लागि ६२ औँ मिनेटमा मोरेन्ते ओलिभा र ६३ औँ मिनेटमा […]

रियल मड्रिड विजयी, हारे बार्सिलोना र एथ्लेटिको मड्रिड

स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा जीत निकाल्दै शीर्ष स्थानको रियल मड्रिडले अग्रता बढाएको छ। अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई २–० ले पराजित गरेको हो। रियलका लागि भिनिसिअस जुनियर र जोविकले गोल गरे। जीतपछि शीर्ष स्थानको रियल मड्रिडको १६ खेलबाट ३९ अंक भएको छ। शनिबार राति नै भएको खेलमा भिल्ला […]

स्पेनिस ला-लिगामा आज बार्सिलोना र रियल सोसिडाड भिड्दै

काठमाडौं, ३१ साउन । स्पेनिस ला-लिगामा आज बार्सिलोना र रियल सोसिडाडबीचको खेल हुँदैछ । बार्सिलोनाका कप्तान तथा चर्चित फरवाडर लियोनल मेस्सीले बार्सा छोडेपछि आज बार्साले पहिलो खेल खेल्दैछ । बार्सा र रियल सोसिडाडबीचको खेल आज राति पौने १२ बजे हुँदैछ । ला लिगामा आज पहिलो खेलमा सेल्टाभिगो र एथ्लेटिको मड्रिड भिड्दै छन् । खेल नेपाली […]

मेस्सी पीएसजी गएपछि बार्सिलोना आज पहिलो खेल खेल्दै

काठमाण्डाै - स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो । बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक/एक गोल गरे । एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । ग...

ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हरायो : एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ । आज बिहान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डी जोङ्गले गोल गरे । यस्तै रियल सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे । जितपछि १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा छ । बार्सिलोना...