ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हरायो : एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ । आज बिहान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डी जोङ्गले गोल गरे । यस्तै रियल सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे । जितपछि १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा छ । बार्सिलोना...

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकाे सहज जित

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा खेलको १६ औँ मिनेटमा करिम बेन्जिमाले गाेल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औँ मिनेटमा गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ । एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

स्वारेजले अन्त्यतिर गरेका दुई गोलले एथ्लेटिको मड्रिड विजयी

अन्तिम समयमा लुइस स्वारेजले गरेको दुई गोलको सहयोगमा पछि परेको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको गेटाफेसँगको खेलमा ओब्लाकले ४५ औँ मिनेटमा गरेको गोलबाट एथ्लेटिको मड्रिड पछि परेको थियो । एलन ७४ औँ मिनेटमा सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली गेटाफे […]

एथ्लेटिको मड्रिडद्वारा सेभिल्ला पराजित, शीर्ष स्थानमा चार अंकको अग्रता

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई २–० ले हराएको हो