रियल मड्रिड विजयी, हारे बार्सिलोना र एथ्लेटिको मड्रिड

स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा जीत निकाल्दै शीर्ष स्थानको रियल मड्रिडले अग्रता बढाएको छ। अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई २–० ले पराजित गरेको हो। रियलका लागि भिनिसिअस जुनियर र जोविकले गोल गरे। जीतपछि शीर्ष स्थानको रियल मड्रिडको १६ खेलबाट ३९ अंक भएको छ। शनिबार राति नै भएको खेलमा भिल्ला […]