स्पेनिस ला-लिगामा आज बार्सिलोना र रियल सोसिडाड भिड्दै

काठमाडौं, ३१ साउन । स्पेनिस ला-लिगामा आज बार्सिलोना र रियल सोसिडाडबीचको खेल हुँदैछ । बार्सिलोनाका कप्तान तथा चर्चित फरवाडर लियोनल मेस्सीले बार्सा छोडेपछि आज बार्साले पहिलो खेल खेल्दैछ । बार्सा र रियल सोसिडाडबीचको खेल आज राति पौने १२ बजे हुँदैछ । ला लिगामा आज पहिलो खेलमा सेल्टाभिगो र एथ्लेटिको मड्रिड भिड्दै छन् । खेल नेपाली […]

सम्बन्धित सामग्री

पहिलो जितको खोजीमा बार्सिलोना

काठमाडौँ- ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ । पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको टिम बार्सिलोना आइतबार रियल सोसिडाड भ्रमणमा निस्कने छ । खेल नेपाली […]

बार्सिलोनाको जितमा अबुमियाङको निर्णायक गोल

पियरिक इम्रिक अबुमियाङले निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा अबुमियाङले निर्णायक गोल गरे ।खेलको ११ औं मिनेटमा उनले गरेको गोलले नै बार्सिलोनालाई जित दिलायो । जित सहित बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना ६३ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सिलोना १५ अंकले पछि छ । रियल सोसिडाड ५५ अंक जो

एकेडेमीको बलमा ‘लिग लिडर’ बनेको रियल सोसिडाड

काठमाडौँ - स्पेनिस ला लिगामा सर्वाधिक सफल क्लब हुन्, रियल म्याड्रिड र बार्सिलोना । समर्थक संख्याका आधारमा पनि रियल र बार्सिलोना अन्य स्पेनिस क्लबभन्दा अगाडि छन् । यी दुईलाई नजिकबाट टक्कर दिने कुनै अर्को क्लब छ भने, त्यो एट्लेटिको म्याड्रिड हो । जब जब रियल र बार्सिलोना उपाधि होडमा पछाडि पर्छन्, तब एट्लेटिको च्याम्पियन बन्ने गरेको छ …