जेष्ठ सदस्य विवाद भएपछि सचिवालयले माग्यो सक्कल नागरिकता

काठमाडौँ – प्रतिनिधिसभाको जेष्ठ सदस्य को भन्ने विवाद भएपछि संसद सचिवालयले सम्भावित सांसदहरुको सक्कल नागरिकता मगाएको छ। निर्वाचन आयोगले संसद सचिवालयलाई उपलब्ध गराएको उमेरअनुसारको जेष्ठ सदस्यताको क्रम नमिलेको भन्दै विवाद भएपछि सचिवालयले सक्कल नागरिकता नै झिकाएर जेष्ठ सदस्यको निर्क्यौल गर्न लागेको हो। औपचारिक रुपमा माओवादी केन्द्रबाट निर्वाचित महिन्द्र राय यादव २७५ सदस्यीय प्रतिनिधिसभामा जेष्ठ सदस्य […]

सम्बन्धित सामग्री

संकल्प साकोसको साधरण सभामा ९२ बर्षीय जेष्ठ सदस्य प्रमुख अतिथि

रौतहट । रौतहट चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष भने ९२ बर्षिय जेष्ठ शेयर सदस्यलाई प्रमुख अतिथि बनाएको हो । चन्द्रपुर नगरपालिका–६ निवासी ९२ बर्षिय शिवमाया बस्नेतलाइ प्रमुख अतिथि बनाएर संस्थाको साधरणसभा सम्पन्न गरेको संस्थाका अध्यक्ष बिभुकुमार पोखरेलले जानकारी दिए । साधरणसभामा आसन र भाषण बढी भएको भन्दै शेयर सदस्यहरुबाट गुनासो […] The post संकल्प साकोसको साधरण सभामा ९२ बर्षीय जेष्ठ सदस्य प्रमुख अतिथि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुख्यमन्त्री थापाले विश्वासको मत पाउन जेष्ठ सदस्य मण्डललाई बनाए राज्यमन्त्री

काठमाडौं,३१ साउन । कोशी प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसका सांसद गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको हो । मण्डलले आजै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पल तथा गोपनियताको शपथ लिएका छन् । मण्डल राज्यमन्त्री नियुक्त भएसँगै कोशी प्रदेश […]

के हुन्छ भोलि प्रतिनिधिसभाको पहिलो बैठकमा?

काठमाडौँ – मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। यसअघि पुस ७ गते सांसदहरुले जेष्ठ सदस्य पशुपति शमशेर राणासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। त्यसपछि पहिलो अधिवेशनको पहिलो बैठक सोमबार संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। बैठकको सुरुवात गर्दै जेष्ठ सदस्य राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट […]

मधेस प्रदेशका जेष्ठ सदस्य न्यौपानेले लिए पद तथा गोपनीयताको शपथ (तस्बिरसहित)

जनकपुरधाम- मधेस प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेलाई शपथ खुवाएका हुन्। अब न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन्।

वाग्मती प्रदेशका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले लिए शपथ

हेटौंडा : वाग्मती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा ढुंगानाले प्रदेश प्रमुख शर्माबाट बुधवार सभामुखको पद तथा गोपनीयताको शपथ लिएका हुन्। ढुंगाना नेकपा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद हुन्। नुवाकोट जिल्लाको क्षेत्र नं–२ को (१) बाट निर्वाचित उनी…

गण्डकीका जेष्ठ सदस्य बस्यालले लिए शपथ

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् ।  प्रदेश प्रमुखको निवासमा बुधबार बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले  प्रदेश प्रमुख गुरूङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।बस्याल पर्वत २ बाट नेकपा एमालेबाट प्रदेशबाट निर्वाचित  सांसद हुन्। उनको जन्म वि.सं २०१४ भदौ  ५ गते पर्वतमा भएको हो ।  प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ  सोहिअनुरुप गुरूङले समक्ष शपथ लिएका हुन् ।

बागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुङ्गानाको शपथ आज

काठमाडौँ – नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट बागमती प्रदेशसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले आज प्रदेशको जेष्ठ सदस्यको रुपमा शपथ गर्दैछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् । सोहीअनुसार ढुङ्गानालेदिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा जेष्ठ सदस्यको शपथ लिने कार्यक्रम राखिएको […]

प्रदेश १ प्रदेशसभा : जेष्ठ सदस्य गनगाइँले लिए शपथ

प्रदेश १ प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश १ प्रमुख पर्शुराम खापुङले गनगाइँलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।अब गनगाइँले प्रदेशसभा सचिवालयमा अन्य सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम छ ।

स्याटनर बने अन्तरिक्ष पुग्‍ने जेष्ठ सदस्य

क्यानेडियन अभिनेता विलियम स्याटनर अन्तरिक्षमा पुग्ने संसारकै जेष्ठ सदस्य बनेका छन् ।