विश्वासको मतदानमा कांग्रेसका यी ३ सांसद अनुपस्थित, प्रहरीको फरार सूचीमा रहेकाले पनि हाले मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डले २६८ मत पाएका हुन्। २७० जना सांसद विश्वासको मतदानमा सहभागी भएको जेष्ठ सदस्य पशुपति शम्शेर जबराले जानकारी दिएका छन्। आजको बैठकमा ३ जना सांसद अनुपस्थित भए भने जेष्ठ सदस्य पशुपतिले सभामुखको भूमिका निभाएकाले मतदान…

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका छ सांसदको असहमति

३ माघ, हेटौंडा । नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जमकट्टेललाई विश्वासको मत दिने पार्टी निर्णयमा कांग्रेसका छ सांसदले असहमति राखेका छन् । प्रदेशको कार्यसम्पादन समितिले बहुमतको आधारमा विश्वासको मत दिने निर्णय गरेको थियो । उक्त निर्णय आफूहरुलाई अमान्य भएकाले संसदीय दलको बैठकमा फरक मत राखेको कांग्रेस सांसद श्रीराम लामिछानेले बताए । श्रीराम […]

प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका दुवै महामन्त्रीको लिखित असहमति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कार्यसम्पादन समितिको निर्णयमा नेपाली कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिखित असहमति जनाएका छन् ।  उनीहरूसँगै नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि लिखित...

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसभित्र मत बलियो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे नेपाली कांग्रेसका नेताहरु विभाजित देखाएका छन् । २६ पुसमा विश्वास मत लिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसका थुप्रै शीर्ष नेताहरु सकारात्मक

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत नदिने बताएका छन्।...

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन् ।

विश्वासको मत प्राप्त गरेपछि (फोटो फिचर)

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारा राति संसदमा विश्वासको मत प्राप्त गर्नुभयो । उहाँको पक्षमा १६५ सांसदले मत दिएर भारी बहुमतका साथ सरकार संचालनको मतादेश दिए । विश्वासको मत प्राप्त गरेपछिका दृश्यहरु-

विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा देउवा

प्रतिनिधि सभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका छन् । विश्वासको मत दिएका दललाई समेटेर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक नेताले लोकान्तरलाई जानकारी दिए ।  असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्री नियुक्त गरेर आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । गृह मन्त्रालयमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, उर्जा मन्त्रालयमा पम्फा भुसाल र कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्र...

देउवालाई विश्वासको मत दिनेबारे  नेमकिपा तटस्थ बस्ने

नेपाल मजदुर किसान पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा तटस्थ बस्ने भएको छ।

देउवालाई विश्वासको मत दिन तयारी (फोटो फिचर)

काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनका लागि संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ।देउवा प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो। आज बस्ने प्रतिनिधसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका छन्। प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री…