बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि…

लन्डन । बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् । ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा सो घटना […] The post बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

संसदमा दुई पटक अश्लील भिडियो हेरेको स्वीकार गरेपछि बेलायती सांसदले दिए राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जरभेटिभ पार्टीबाट निलम्बित भएका सांसदले शनिबार हाउस अफ कमन्स (संसद)मा दुई पटक अश्लील सामग्री हेरेको स्वीकार गर्दै राजीनामा दिएका छन् ।

संसदमा दुई पटक अश्लील भिडियो हेरेको स्वीकार गरेपछि बेलायती सांसदले दिए राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जरभेटिभ पार्टीबाट निलम्बित भएका सांसदले शनिबार हाउस अफ कमन्स (संसद)मा दुई पटक अश्लील सामग्री हेरेको स्वीकार गर्दै राजीनामा दिएका छन् ।

संसद् बैठकमा अश्लील भिडिओ हेर्ने बेलायती सांसदले दिए राजीनामा

काठमाडौँ । बेलायतमा एक जना सांसदले संसद् बैठकमै दुई पटक अश्लील भिडिओ हेरेको खुलेको छ। प्रधानमन्त्री बोरिस् जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले उक्त कुरा स्विकार्दै पदबाट राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। यसअघि एक जना बेलायती महिला मन्त्री संसद् बैठक चलिरहँदा छेउमा बसेका पुरुष सांसदले अश्लील भिडिओ हेरिरहेको आफूले देखेको बताएकी थिइन्। सञ्चारमाध्यममा घटना […]

संसद्मा अश्लिल भिडियाे हेर्ने बेलायती सांसदले दिए राजीनामा

लन्डन । बेलायतमा संसद्मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् । ६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् । आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेका छन् । यसअघि उनले घटनाप्रति स्वीकार गर्ने संकेत गरेका थिए । आफ्नो फोनमा भूलबश […] The post संसद्मा अश्लिल भिडियाे हेर्ने बेलायती सांसदले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसदमा अश्लील भिडियाे हेर्ने बेलायती सांसदले राजीनामा दिए

बेलायतमा संसदमा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् ।

बदनाम बेलायती सांसद भन्छन्– ‘झुक्किएर पोर्न हेरेको हुँ’

काठमाडौं– एकजना बेलायती सांसदले आफूले संसद् बैठकमा झुक्किएर अश्लील चलचित्र हेरेको स्पष्टीकरण दिएका छन् । महिला सहकर्मीहरुको अगाडि पोर्न हेरेको आरोप लागेका सांसद निल परिसले बैठकका क्रममा झुक्किएर आफ्नो फोनमा पोर्न खुलेको बताएका हुन् । ‘अवश्य पनि यो लाजमर्दो कुरा हो’ परिसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘र यो मेरी श्रीमती र मेरो परिवारका लागि […]

बेलायती सांसदले संसद् बैठकमै पोर्न हेरेपछि…

काठमाडौं– बेलायतको तल्लो सदनका एक सदस्यमाथि संसद्मै अश्लील हेरेको आरोप लागेको छ । बेलायती अखबारहरू द सन र डेली मिररले कन्जरभेटिभ पार्टीका सांसदले संसद् कक्षमै पोर्न हेरेको बारे एकजना महिला मन्त्रीले आरोप लगाएको खुलासा गरेका हुन् । यद्यपि उनीहरूको पहिचान भने गोप्य राखिएको छ । १९२२ कन्जरभेटिभ समूहको बैठकमा यस्तो घटना भएको बेलायतको समाचार च्यानल […]

बेलायती सांसदले संसदभित्र अश्लील सामग्री हेरेको आरोप

बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् । ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा सो घटना भए दी टाइम्सले जनाएको छ । ती सांसदले अर्को फरक समयमा पनि अश्लिल सामाग्री हेरेको आफूले पाएको तर तस्बिर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छिन् । सो घटनाबाट बैठकमा उपस्