बेलायती सांसदले संसदभित्र अश्लील सामग्री हेरेको आरोप

बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् । ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा सो घटना भए दी टाइम्सले जनाएको छ । ती सांसदले अर्को फरक समयमा पनि अश्लिल सामाग्री हेरेको आफूले पाएको तर तस्बिर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छिन् । सो घटनाबाट बैठकमा उपस्

सम्बन्धित सामग्री

बदनाम बेलायती सांसद भन्छन्– ‘झुक्किएर पोर्न हेरेको हुँ’

काठमाडौं– एकजना बेलायती सांसदले आफूले संसद् बैठकमा झुक्किएर अश्लील चलचित्र हेरेको स्पष्टीकरण दिएका छन् । महिला सहकर्मीहरुको अगाडि पोर्न हेरेको आरोप लागेका सांसद निल परिसले बैठकका क्रममा झुक्किएर आफ्नो फोनमा पोर्न खुलेको बताएका हुन् । ‘अवश्य पनि यो लाजमर्दो कुरा हो’ परिसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘र यो मेरी श्रीमती र मेरो परिवारका लागि […]

बेलायती सांसदले संसद् बैठकमै पोर्न हेरेपछि…

काठमाडौं– बेलायतको तल्लो सदनका एक सदस्यमाथि संसद्मै अश्लील हेरेको आरोप लागेको छ । बेलायती अखबारहरू द सन र डेली मिररले कन्जरभेटिभ पार्टीका सांसदले संसद् कक्षमै पोर्न हेरेको बारे एकजना महिला मन्त्रीले आरोप लगाएको खुलासा गरेका हुन् । यद्यपि उनीहरूको पहिचान भने गोप्य राखिएको छ । १९२२ कन्जरभेटिभ समूहको बैठकमा यस्तो घटना भएको बेलायतको समाचार च्यानल […]

बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि…

लन्डन । बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् । ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा सो घटना […] The post बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक.