संसद् बैठकमा अश्लील भिडिओ हेर्ने बेलायती सांसदले दिए राजीनामा

काठमाडौँ । बेलायतमा एक जना सांसदले संसद् बैठकमै दुई पटक अश्लील भिडिओ हेरेको खुलेको छ। प्रधानमन्त्री बोरिस् जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले उक्त कुरा स्विकार्दै पदबाट राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। यसअघि एक जना बेलायती महिला मन्त्री संसद् बैठक चलिरहँदा छेउमा बसेका पुरुष सांसदले अश्लील भिडिओ हेरिरहेको आफूले देखेको बताएकी थिइन्। सञ्चारमाध्यममा घटना […]