काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब संकटाका प्रशिक्षक विष्णु गुरुङ सहायक प्रशिक्षकको भूमिकामा नेपाली राष्ट्रिय फुटबल टोलीमा सहभागी भएका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आग्रहमा एन्फाले उनलाई राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको रुपमा समावेश गरेको हो । अब्दुल्लाहसँग यसअघि किरण श्रेष्ठ सहायक प्रशिक्षक र विकास मल्ल गोलरक्षक प्रशिक्षकको रुपमा प्राविधिक टोलीमा रहेका छन् । गुरुङ […]