संकटा प्रशिक्षक विष्णु गुरुङ राष्ट्रिय टिमको प्रशिक्षण टोलीमा समावेश

४ माघ, काठमाडौं । ए डिभिजन क्लब संकटाका प्रशिक्षक विष्णु गुरुङ राष्ट्रिय फुटबल टिमको प्रशिक्षण टोलीमा समावेश भएका छन् । पहिलो पटक ए डिभिजन लिगको प्रशिक्षकको रुपमा काम गरेका विष्णुलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रुपमा आबद्द गराएका हुन् । प्रशिक्षक अलमुताइरीले एन्फासँग सिफारिस लिएर टिममा राखेको बताएका छन् । राष्ट्रिय टिमको […]