विशाल भट्टराईको दाबी-“माधव नेपाल हामीसँग अब मिल्नुहुन्न, उहाँका ५ नेता आउनुहुन्छ”

काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल कुनैपनि हालतमा एमालेमा नफर्किने दाबी गरेका छन् । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको आह्वानलाई समेत नेता नेपालले अस्विकार गरेर विभिन्न शर्त तेर्साएको भन्दै अब एकता सम्भव नभएको भट्टराईको भनाई छ । तर, नेपाल पक्षका प्रभावशाली […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको कार्यकाल बढाउने विषयमा एमाले सहमत छैन : विशाल भट्टराई

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत…

राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो : विशाल भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डाीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ । प्रमाणीकरणका लागि पठाएको नेपाल नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ सन्देशसहित प्रतिनिधिसभामा पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीलाई विवादमा तान्ने प्रयासका रुपमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । मंगलबार बसेको प्रतिनिधिसभा […]

एमालेमा ९० प्रतिशत प्रतिनिधि सर्वसम्मत छानिन्छन्: विशाल भट्टराई

काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका प्रभावशाली नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीकाे दसाैं महाधिवेशनमा ९० प्रतिशत प्रतिनिधि सर्वसम्मत छानिने बताएका छन् ।एमालेकाे वडादेखि पालिका हुँदै प्रतिनिधिसम्म छनाेट सर्वसम्मत भएकाे उनकाे दाबी छ । नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “विगतमा माधव नेपाल […]

सभामुखलाई एमालेको प्रश्न– नेपाल समूहका १४ सांसदको कारबाहीमा किन ढिलाइ ?

काठमाडौँ– नेकपा एमालेले माधवकुमार नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न ढिलाई गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले नेपाल पक्षका १४ सांसदलाई कारबाहीमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो । आफूहरूले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म […]

माधव नेपालसँग कुनै एजेण्डा छैन : विशाल भट्टराई

२ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजन गर्ने प्रक्रिया अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको टिप्पणी गरेका छन् । माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको बताए । […]

प्रधानमन्त्रीलाई मतदान नगर्ने एमाले सांसदमाथि कारबाही हुन्छ : विशाल भट्टराई

काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आजको संसद् बैठकमा अनुपस्थित हुने वा प्रधानमन्त्रीलाई मतदान नगर्ने एमालेका सांसदमाथि कारबाही गरिने बताएका छन्।थाहाखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न हिजै निर्देशन दिइसकेका छौँ। बैठकमा सहभागी नहुने सांसदहरूलाई पार्टी बैठक राखेर कारबाही गर्छौं।'माधव नेपाल समूहले भने आफ्ना मागहरू सम्बोधन नहुँदासम्म ओलीको पक्षमा मतदान नगर्ने अडान राख्दै आएको छ।संसदमा ह्वीप विपरीत मतदानमा सहभागी

माधव समूहको कमिटीमा बस्ने सबैलाई कारबाही हुन्छ : विशाल भट्टराई

काठमाडाैं : नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्धत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताए।उनले भने, ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ, अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर