सभामुखलाई एमालेको प्रश्न– नेपाल समूहका १४ सांसदको कारबाहीमा किन ढिलाइ ?

काठमाडौँ– नेकपा एमालेले माधवकुमार नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न ढिलाई गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले नेपाल पक्षका १४ सांसदलाई कारबाहीमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो । आफूहरूले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म […]

सम्बन्धित सामग्री

सिफारिस समितिमा एमालेको प्रश्न– महाअभियोग प्रस्ताव के उद्देश्यले ल्याइएको थियो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकमा एमाले सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए तीन दिनभित्र महाअभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन...

एमालेको प्रश्न– सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको छ ? भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चुनाव नगराउने मनसायले सत्ता गठबन्धन लामो समय टिकाउनका लागि निर्वाचनको मिति घोषणा नगरेको हो ? भन्दै प्रश्न...