प्रकाश सपुतको गीत ‘सकम्बरी’ सामाजिक चर्चामा छ अहिले। पक्ष–विपक्ष, समर्थन वा विरोधका कुराहरू आइराखेका छन्। सबै सिर्जना अपवादबाहेक सार्वकालिक, सर्वमान्य तथा सर्वस्वीकार्य भइराख्दैनन्।...
काठमाडौं– मिठाई धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाई उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्याे तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सर […]
नेपाली साहित्यमा युवा पुस्ताको लेखन, प्राध्यापन र साहित्यिक चर्चा कम मात्र हुनेगर्छ। तर युवा पुस्तामा सिर्जनात्मकता र कलात्मक चेत प्रशस्त पाइन्छ। निबन्धकार, कवि, गीतकार, भाषाविद्, समीक्षादेखि प्राध्यापन क्षेत्रमा विशेष दखल राख्ने साहित्यकार हुन डा. गीता त्रिपाठी। साहित्यकार त्रिपाठीसँग साहित्य र समसामयिक विषयमा प्रभा थापाले गरेको कुराकानीको सम्पादित अशं : तपाईं परिचयबाट कुराकानीको सुरुवात गरौं ? […]
प्रकाश सपुतको गीत ‘सकम्बरी’ सामाजिक चर्चामा छ अहिले। पक्ष–विपक्ष, समर्थन वा विरोधका कुराहरू आइराखेका छन्। सबै सिर्जना अपवादबाहेक सार्वकालिक, सर्वमान्य तथा सर्वस्वीकार्य भइराख्दैनन्।...
नेकपा (एकीकृत समाजवादी)का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् । आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता तत्कालै नहुने उनले बताए । ‘माओवादी र नेकपा एससँग मात्रै अहिले तत्कालै एकता हुँदैन,’ राईले भने, ‘वृहत् वामपन्थी एकता हुने अवस्था सिर्जना गरेर मात्रै एकता हुन्छ ।’ उनले तत्कालका लागि एमाले बाहेकको एकता हुने र अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने बताए ।
एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । ‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउ
सरकारको सेवा भन्नेबित्तिकै जहिल्यै नकारात्मक भावना उत्पन्न हुने अवस्था किन सिर्जना गरिन्छ? सरकारी सेवालाई सहज र सुलभ बनाउन सकिन्छ। दुनियाँका लोकतान्त्रिक मुलुकमा यो सम्भव भइरहेको छ भने हामीकहाँ मात्र किन हुँदैन?...
यतिबेला केही विषयमा अहिले सार्वजनिक बहस भइरहेका छन् । ती विषयमा चर्चा गरौं । पहिलो, तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा नयाँ अवस्थाको सिर्जना भयो । सार्कको अध्यक्षको हिसाबले यो मामिलामा नेपालको महत्वपूर्ण भूमिका हुन्छ । तर, यस विषयमा नेपालका बुद्धिजिवी र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको केही विमति पनि देखियो । उनीहरूको भनाइ सार्क बडापत्रमा अहस्तक्षेपको विषय […]