सुलभ सेवा

सरकारको सेवा भन्नेबित्तिकै जहिल्यै नकारात्मक भावना उत्पन्न हुने अवस्था किन सिर्जना गरिन्छ? सरकारी सेवालाई सहज र सुलभ बनाउन सकिन्छ। दुनियाँका लोकतान्त्रिक मुलुकमा यो सम्भव भइरहेको छ भने हामीकहाँ मात्र किन हुँदैन?...