यतिबेला केही विषयमा अहिले सार्वजनिक बहस भइरहेका छन् । ती विषयमा चर्चा गरौं । पहिलो, तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा नयाँ अवस्थाको सिर्जना भयो । सार्कको अध्यक्षको हिसाबले यो मामिलामा नेपालको महत्वपूर्ण भूमिका हुन्छ । तर, यस विषयमा नेपालका बुद्धिजिवी र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको केही विमति पनि देखियो । उनीहरूको भनाइ सार्क बडापत्रमा अहस्तक्षेपको विषय […]