माओवादी केन्द्रसँग तत्काल एकता हुँदैन : राजेन्द्र राई

नेकपा (एकीकृत समाजवादी)का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् । आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता तत्कालै नहुने उनले बताए । ‘माओवादी र नेकपा एससँग मात्रै अहिले तत्कालै एकता हुँदैन,’ राईले भने, ‘वृहत् वामपन्थी एकता हुने अवस्था सिर्जना गरेर मात्रै एकता हुन्छ ।’ उनले तत्कालका लागि एमाले बाहेकको एकता हुने र अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने बताए ।

सम्बन्धित सामग्री

प्रेमराजाको गीतमा छमछमी नाचे मुख्यमन्त्री राजेन्द्र राई

(बेलगाँडी) झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई शनिबार दिउँसो गायक प्रेमराजा महतको प्रत्यक्ष गायनमा छमछमी नाचे । मुख्यमन्त्री नै नाचेपछि कलाकारहरु पनि के कम । उनलाई नृत्यामा अभिनेता दीलिप रायमाझी, रमित ढुँगाना, अभिनेत्री केकी अधिकारी, वर्षा राउत, दीपाशा बिसी, गायिकाहरु रचना रिमाल, अस्मिता अधिकारी लगायत विभिन्न कलाकारले साथ दिए । अमेरिकाबाट सञ्चालित दुई […] The post प्रेमराजाको गीतमा छमछमी नाचे मुख्यमन्त्री राजेन्द्र राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राजेन्द्र राई : सांसद बन्न चाहन्थे, मुख्यमन्त्री भए

राजनीतिक घटनाक्रम फरक तरिकाले विकसित भएका कारण चार वर्ष प्रदेशसभा सदस्यको हैसियतमा गुमनाम रहेका राजेन्द्र राई एमालेको सरकार विस्थापित गर्दै मुख्यमन्त्री बने ।

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त

एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए । उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरेका हुन् ।प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त

प्रदेश १ मा राजेन्द्र राई प्रदेश प्रमुख नियुक्त, शपथ ग्रहण आजै हुने

प्रदेश १ को  तेस्रो मुख्यमन्त्रीका रुपमा राजेन्द्र राई नियुक्त भएका छन्। मंगलबार दिउँसो सांसद राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त्त गरेका हुन्। नवनियुक्त्त मुख्यमन्त्री राईले आजै प्रदेश प्रमुखबाट...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश १ को तेस्रो मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुने ,आजै सपथग्रहण

प्रदेश १ को  तेस्रो मुख्यमन्त्रीमा आज एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्तभएर शपथ लिँदैछन् ।  आज दिउँसो २ बजे सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुख सोमनाथ...

अखिलबाट उदाएर मुख्यमन्त्री बन्दै राजेन्द्र राई

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा उनकै जिल्लाबासी शेरधन राई मुख्यमन्त्री थिए। माधव नेपाल पक्षबाट अघि सारिने पात्रमा एमाले सचिव भीम आचार्य थिए। त्यसैले प्रदेशसभा गठनको चार वर्षसम्म राजेन्द्र राई ‘लो प्रोफाइल’ मै रहे।

प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने

विराटनगर । प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् ।  आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत […] The post प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश १ मा तिहारअघि नै मुख्यमन्त्री बन्दै राजेन्द्र राई

विराटनगर- प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत लिन […]

प्रदेश १ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई

प्रदेश १ सभामा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। शनिबार बसेको बैठकले सांसद राईलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो। सांसद उपेन्द्रप्रसाद घिमिरेका अनुसार संसदीय दलको...