१९ वैशाख, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा रुपन्देहीका १५ जना रहेका छन् । पार्टीको निर्णय विरुद्ध लागेको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेको प्रदेश र जिल्ला कमिटीले छुट्टाछुट्टै जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीको कारबाहीमा परेका […]