केन्द्रीय समिति बैठकको एजेन्डामा सहमति बनाउन काँग्रेस पदाधिकारी बैठक

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठककको एजेन्डाबारे सहमति निकाल्न आज पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठक महाधिवेशन तयारीमा केन्द्रित रहने बुझिएको छ । काँग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा विवाद रहेको […]

सम्बन्धित सामग्री

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो पदाधिकारी बैठक बस्ने महामन्त्री विश्वप्रकाश शर्माको सचिवालयले जनाएको छ। काँग्रेसले गत सोमबारदेखि जारी राखेको केन्द्रीय समिति बैठक नेताहरू बोल्ने क्रम सकिएपछि भोलिसम्मका लागि स्थगित भएको थियो। बैठकले विभिन्न विषयमा निर्णय गर्ने बताइएको छ। विभाग तथा समिति गठन, नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले रातोपाटीलाई जानकारी दिइन् ।काँग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्