सुदूरपश्चिमका तीन मन्त्रीलाई एमाले प्रदेश कमिटीले माग्यो स्पष्टीकरण

एमाले स्थायी कमिटीले सरकारबाट फिर्ता हुन दिइएको निर्देशनको अवज्ञा गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार तीन जना मन्त्रीलाई बेग्लाबेग्लै पत्र लेख्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।