२० वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको …
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण बिहीबारका लागि बोलाइएको कांग्रेसको पदाधिकारी बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
देउवाले १४ औँ महाधिवेशनको तयारीसँगै मन्त्रीपरिषद् विस्तार, विश्वासको मत र सरकार...
काठमाडौं, असार ३१ । कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो । आज बस्ने भनिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो […]
३१ असार, काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिए । उनका अनुसार अब बैठक शुक्रबार बस्ने छ । यसअघि भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल […]
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। दिउँसो २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो। सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण बिहीबारसम्मका लागि बैठक स्थगित भएको मुख्यसचिव कृष्ण पौडेलले बताए। देउवा अहिले मन्त्रिपरिषद् गठनबारे छलफलमा व्यस्त छन्। सरकार गठनको प्रक्रिया टुंगोमा पुर्याउन देउवा आन्तरिक तथा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग छलफलमा व्यस्त भएका हुन्।सर्वोच्च अदालतले हिजो (सोमबार) संसद् पुनःस्थापना आ
काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबारका लागि सरेको छ । सभापति देउवाले मंगलबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका थिए । सभापति देउवा सरकार गठनका सम्बन्धमा आफ्नै पार्टी, माओवादी र जसपासँगको छलफलमा व्यस्त हुनु परेकाले पदाधिकारी बैठक सरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। सर्वोच्च अदालतको आदेश अनुसार देउवाले मंगलबार बेलुका […]
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । […]
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने तयारी भएको छ। सरकार गठनका सम्बन्धमा पहिला पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन। बैठक ३ वजेपछि बस्ने तयारी रहेको छ। आजको संयुक्त बैठक स्थगित गरेर दलहरु आन्तरिक छलफलमा लागेका हुन्।
काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । एक नेताका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको हो । आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । […]
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बैठक स्थगित भएको हो। कांग्रेसको पदाधिकारी बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि राष्ट्रपतिले २७ वैशाखमा संसदको विशेष अधिवेशन आव्हान गरेकी छन्।