नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने तयारी भएको छ। सरकार गठनका सम्बन्धमा पहिला पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन। बैठक ३ वजेपछि बस्ने तयारी रहेको छ। आजको संयुक्त बैठक स्थगित गरेर दलहरु आन्तरिक छलफलमा लागेका हुन्।

सम्बन्धित सामग्री

नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, २६ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको  जनाइएको छ । बैठकमा स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने स्रोतले जनाएको […]

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, २५ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । आगामी माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको बुझिएको छ । बैठकमा सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । मंगलबार बिहान ९ बजे बस्ने पदाधिकारी बैठकमा आसन्न महाधिवेशनका विषयमा छलफल हुनेछ । क्रियाशील सदस्यताका कारण नेपाली कांग्रेसमा विवाद चर्किएको छ । यो विवादका कारण नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ताले धर्ना दिएका छन् । सोही कारण देउवाले पार्टी पदाधिकारी बैठक …

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । मंगलबार बिहान ९ बजे बस्ने पदाधिकारी बैठकमा आसन्न महाधिवेशनका विषयमा छलफल हुनेछ । क्रियाशील सदस्यताका कारण नेपाली कांग्रेसमा विवाद चर्किएको छ । यो विवादका कारण नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ताले धर्ना दिएका छन् । सोही कारण देउवाले पार्टी पदाधिकारी बैठक …

कांग्रेसको पदाधिकारी बैठक स्थगित

३१ असार, काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिए । उनका अनुसार अब बैठक शुक्रबार बस्ने छ । यसअघि भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल […]

नयाँ सरकार गठनको समय घर्किँदै, दलहरु छलफलमै व्यस्त

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय घर्किँदै गएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि २१ घण्टा अर्थात आज बेलुकी पाँच बजेसम्मको समय दिनुभएको छ । राष्ट्रपतिले दिएको समय सकिन ६ घण्टा बाँकी रहँदा कुनै पनि दलले स्पष्ट निर्णय गरिसकेका छैनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को एउटा समूहले ओलीको विरुद्धमा बहुमत पुर्याएर नयाँ सरकारको दाबी गर्नुपर्ने बताए पनि बहुमत जुटाउन सकेका छैनन् । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस...

देउवा–प्रचण्ड छलफल सकियो, बहुमतीय सरकारको लागि अन्तिमसम्म पहल गर्ने सहमति

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सम्पन्न भएको छ। बैकल्पिक सरकार गठनको समय घर्किदै जादा नेताहरुबीचको छलफल बाक्लिएको हो। बहुमतीय सरकार गठनका लागि जसपासँग कुरा गर्ने तयारी माओवादीले गरेपनि कुनै छलफल हुन नसकेपछि अध्यक्ष प्रचण्ड देउवा निवास गएको एक माओवादी नेताले बताए । अब नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

चार बजे देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीवार (आज) बस्दैछ । दिउँसो चार बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकमा बहुमतको सरकार दाबी गर्ने विषयमा भइरहेको उपलब्धि र आउँदा रणनीतिको बारेमा छलफल हुनेछ । बहुमतको सरकारको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनकाे समय सीमा आज राति नौ बजे सकिँदैछ । तर अहिलेसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन सकेका छैनन् । आजै दिउँसो सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेत...

कांग्रेस–जसपाबीच सरकार गठनलगायतका विषयमा छलफल हुने

काठमाण्डाै – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेता र जसपाका नेताबीच छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रवार दिउँसो चार बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफल सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै जसपासँगको छलफलअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई...