काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबारका लागि सरेको छ । सभापति देउवाले मंगलबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका थिए । सभापति देउवा सरकार गठनका सम्बन्धमा आफ्नै पार्टी, माओवादी र जसपासँगको छलफलमा व्यस्त हुनु परेकाले पदाधिकारी बैठक सरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। सर्वोच्च अदालतको आदेश अनुसार देउवाले मंगलबार बेलुका […]